दफा ७
जहाज निर्माणको प्रमाणपत्र
कुनै नयाँ बनेको पानी जहाज दर्ता गर्नको लागि पेश गरिने दरखास्तको साथमा सो जहाज निर्माण गर्ने कम्पनीले प्रदान गरेको निर्माण सम्बन्धी प्रमाणपत्रसमेत पेश गर्नु पर्नेछ ।